माइक्रोसफ्ट एक्सेल (Microsoft Excel) का बहुउपयोगी किबोर्ड सर्टकट हरु एकै ठाउँमा
माइक्रोसफ्ट एक्सेल माईक्रोसफ्ट अफिस Microsoft Office अन्तर्गत को एउटा बहुउपयोगी सफ्टवेयर हो । यसको प्रयोगबाट चार्ट,ग्राफ,पिभोट टेबल जस्ता धेरै किसिमका ग्राफिकल सामाग्री हरु मार्फत डाटा हरुको विश्लेषण गर्न,संग्रहित गर्न र अध्ययन गर्न सकिन्छ । यो सफ्टवेयर व्यक्ति तथा व्यवसायहरू लाई वित्तीय अध्ययन गर्न, डाटा अध्ययन गर्न, बजेटिङ गर्न,प्रोजेक्ट म्यानेजमेन्ट गर्न जस्ता विविध क्षेत्र मा प्रयोग हुने गर्दछ ।
यो बहुउपयोगी सफ्टवेयर लाई छिटो र प्रभावकारी तवरबाट चलाउन का लागि धेरै किसमका "किबोर्ड सर्टकट"Keyboard Shortcuts हुने गर्दछन । यहाँ माइक्रोसफ्ट एक्सेल मा प्रयोग हुने विभिन्न किसमका "किबोर्ड सर्टकट" हरु लाई सहज हुने तवरबाट प्रस्तुत गरिएको छ । यहाँ प्रस्तुत गरिएको चार्ट का विभिन्न विधाका शीर्षक हरु लाई क्लिक गर्दै गएमा सम्बन्धित किबोर्ड सर्टकट पत्ता लगाउन सकिने छ । कुनै पनि प्रतिक्रिया,सल्लाह,सुझाव भए अवश्य जनाईदिनू होला ।

No comments: